लिगल रेमिटबाट पठाएको रकम एनआईसी रेमिटबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 04:05:55 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  र लुम्बिनी ग्रुपबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार सुरु भएको छ ।

सम्झौता पश्चात अष्ट्रेलियामा रहेका नेपालीहरूले लिगल रेमिटबाट पठाएको रकम एनआईसी एशिया रेमिट मार्फत लिन सकिनेछ ।

अष्ट्रेलियाबाट पठाएको विप्रेषण रकम उक्त बैंकको ३१९ वटै शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved