नेप्से सूचक घट्दा पनि अर्ब बढीको कारोबार, १० प्रतिशतले बढ्यो ५ कम्पनीको शेयर मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 03:15:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक ६.४८ अंकले घटेर १६२९.०८ को बिन्दुमा रोकिएको छ। आज कारोबारमा आएका १५३ कम्पनीका १७ लाख २५ हजार ८ सय ५५ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ५ करोड ५३ लाख ३२ हजार ६ सय ७ रुपियाँको कारोबार भएको छ। 

आज  सानिमा माई हाइड्रोपावरको सबै भन्दा धेरै ८ करोड ७९ लाख बराबरको कारोबार भएको छ । अन्य बह्दी कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायतका रहेका छन् । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये फाईनान्स, उत्पादन र इन्स्योरेन्स कम्पनी बाहेकका सूचक घटेका छन् । 

आज ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 


यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved