कांग्रेस प्रवेश गरेका उद्योगी चौधरीलाई प्रधानमन्त्री देउवाको पत्र, 'आर्थिक समृद्धि अभियानको नेतृत्त्व लिनुहोस्'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 05:10:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक बिकासको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै उद्योगी बिनोद चौधरीलाई पार्टी प्रवेश गराएका छन। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले चौधरीलाई पत्र लेख्दै पार्टी प्रवेश गराएका हुन। 

'नेपाल लामो राजनीतिक संक्रमणको अन्त्यतिर आइपुगेको छ, अब आर्थिक समृद्धिलाई राष्ट्रिय एजेन्डा बनाएर मुलुकलाई केहि बर्षमा नै आर्थिक बिकासमा निर्णायक बाटोतर्फ उन्मुख गराउनु हामि सबै लोकतन्त्रबादीको साझा उदेश्य हो' पत्रमा उल्लेख छ।    



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved