लोक सेवाले निकाल्यो अधिकृतको नतिजा, ३६८ जना पास (नामावलीसहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 28, 2017 | 07:04:23 PM मा प्रकाशित

laxmi  sunrise bank

लोक सेवा आयोगले अधिकृत तहको परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद सेवातर्फ राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकको नतिजा सार्वजनिक गरेको हो ।

लोक सेवा आयोगले खुला तथा समावेशीतर्फबाट अधिकृत पास भएका ३६८ जनाको योग्यताक्रम सार्वजनिक गरेको छ। जसमा विवेक रिजालले एक नम्बरमा नाम निकालेका छन् ।

खुलाबाट २०२ जना, महिला कोटाबाट ५३ जना, आदिवासी जनजातीबाट ४७ जना, मधेसीबाट ३७ जना, दलितबाट १६ जना, पिछडिएको क्षेत्रबाट ७ जना र अपांगबाट ६ जनाले अधिकृतमा नाम निकालेका छन्। 

हेर्नुहोस् विज्ञापन नम्बर १६६८३/०७३–७४ को अधिकृतको नतिजा


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved