हडताल र बन्दको युग सकियो, ढुक्क भएर लगानी गर्नुहोस : अध्यक्ष ओली

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 13, 2017 | 05:25:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै निजी क्षेत्रको भूमिका त्यसैअनुसार हुनुपर्ने बताएका छन् ।

बालकोटमा बधाई दिन गएको चेम्बर अफ कमर्सको टोलीसंग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन  ।

उनले उद्योगी व्यवसायीलाई ढुक्क भएर उद्योग कलकारखानामा लगानी गर्न ओलीले सुझाव दिए। उनले भने, “अब हडताल र बन्दको युग सकियो । अब उत्पादन, विकास र समृद्धिको युग शुरु भइसक्यो । त्यसैले ढुक्क भएर लगानी गर्नुहोस् ।” रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved