सोमबार रियाल, रिंगिट र दिर्हामको मूल्य स्थिर, वन र दिनारको बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 10:33:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार रियाल, रिंगिट र दिर्हामको मूल्य स्थिर, वन र दिनारको भने केही बढ्यो


नेपाल राष्ट्र बैंकले आइतबार तोकेको रियाल, रिंगिट र दिर्हामको सटही दर सोमबार पनि स्थिर देखिएको छ । कोरियन वन र दिनारको मूल्य भने आइतबारको तुलनामा केही पैसा बढेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिद दर २७ रुपैयाँ ७३ पैसा र विक्रि दर २७ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा र विक्रि दर २८ रुपैयाँ ७२ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा, मलेसियन रिंगिट एकको खरिद दर २६ रुपैयाँ ६४ पैसा र विक्रि दर २६ रुपैयाँ ७९ रहेको छ ।

कोरियन वन १ सयको खरिद दर ९ रुपैयाँ ६३ पैसा र विक्रि दर ९ रुपैयाँ ६९ पैसा, एक कुवेती दिनारको खरिद दर ३ सय ४६ रुपैयाँ ८९ पैसा छ भने विक्रि दर ३ सय ४८ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

एक बहराइन दिनार एकको खरिद दर २ सय ७५ रुपैयाँ ७७ पैसा र विक्रि दर २ सय ७७ रुपैयाँ ३६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved