विदेशी मुद्राको सटही दर, कुन देशको कति

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 08, 2018 | 10:24:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बिहिबार विभिन्न देशका मुद्राको खरिददर र विक्रिदर तोकेको छ । 

राष्ट्र वैंकको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६० पैसा र विक्रिदर २७ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र विक्रिदर २८ रुपैयाँ ६० रुपैयाँ छ । 

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १८ पैसा र विक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५१ पैसा र विक्रिदर २६ रुपैयाँ ६६ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र विक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ११ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ११ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ ५४ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ १३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर आफैँ मूल्य तोक्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved