रियाल, रिंगिट र दिर्हामको मूल्यमा सामान्य घटबढ

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 11, 2018 | 10:41:16 AM मा प्रकाशित

laxmi  sunrise bank


 आईतबार विदेशी मुद्राको मूल्यमा सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ रहेको छ ।

एक युएई दिर्हामको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा रहँदा मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा र विक्रिदर २६ रुपैयाँ ७३ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र विक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ११ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ११ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ७९ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ३८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर आफैँ मूल्य तोक्न सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved