कोरियन वनको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम स्थिर

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 12, 2018 | 10:08:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार कोरियन वनको मूल्य बढेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र विक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । 

एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहदा कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा र विक्रिदर २६ रुपैयाँ ७३ रहेको छ ।

एक कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ७५ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ७५ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ८२ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर आफैँ मूल्य तोक्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved