एलजिद्धारा ग्राहकलाई धन्यवाद

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 02:02:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एलजि कम्पनीले आफ्ना ग्राहकलाई धन्यवाद दिएको छ । एलजिले कर्मसियल वासिङ्ग मेसिन र ड्रायर राम्रो विक्रि भईरहेको भन्दै एलजिले ग्राहकलाई धन्यवाद दिएको हो । 

नेपालीबजारमा एलजिकोे वासिङ्ग मसिनहरु सर्वाधिक विक्री हुने गरेका छन् । त्यसमध्ये पनि ८ के.जी.को फ्रन्ट लोड वासिङ्ग मसिनलाई नेपाली ग्राहकहरुले अत्याधिक रुचाएको एलजिले जनाएको छ । ६ केजी, ७ केजी, ९ केजी र १० केजीका वासिङ्ग मसिनहरु पनि नेपालीबजारमा लोकप्रिय रहेको एलजि बताउँछ । नेपालका लागि एलजि ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved