बजाजद्वारा नयाँवर्षको अवसरमा ‘बजाज युगारम्भ’ योजना घोषणा, के के छन् विशेषता हेर्नुहोस्

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 03:22:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाईकलले नयाँवर्ष २०७५ को अवसरमा ‘बजाज युगारम्भ’ योजना  घोषणा गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले नयाँ वर्ष २०७५ को ‘बजाज युगारम्भ’  योजना सार्वजनिक गरेको हो । ‘नयाँ नेपालको नयाँ शुभारम्भ’  नारा सहित नयाँ योजना शुरु गरेको हो ।

नेपालले विकासको मार्ग पहिल्याउँदै गरेको भन्दै बजाज कम्पनीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको हो । यस योजनाले विकासको युग आरम्भ भएको संदेश दिने बताईउको छ । 

यो अभियानका विशेषताहरुमा ‘रु.७५०० स्योर सट अफर’ स्कीम अन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल रु.७५०० नगद छुट पाउने जनाईएको छ । प्रत्येक ग्राहकले हरेक दिन लक्की ड्र मार्फत ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले देश निर्माण र विकासले गतिलिनेमा विश्वस्त रहेको भन्दै सबै युवाको मनमा नयाँ युगको आरम्भ भएको संदेश पु¥याउन ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved