यस्तो छ महिन्द्रा टु ह्वीलरको नयाँ वर्ष योजना

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 18, 2018 | 10:55:03 AM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा टु ह्वीलरले नयाँ वर्ष योजना सार्वजनिक गरेको छ । नेपालको लागि महिन्द्रा टु ह्वीलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले नयाँ वर्षको उपलक्ष्यमा “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” योजना प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्राच गरी कुपनमा देखिएको ५ देखि १०० सम्मको अंकलाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट हुने महिन्द्राले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved