सोमबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2018 | 09:40:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बिहिबार रियाल, दिर्हाम, वन, दिनार लगायत बिदेशी मुद्राको सटही दर कायम गरेको छ । राष्ट्र बैंकले बिहिबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा  रहँदा मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५० पैसा र विक्रिदर २६ रुपैयाँ ६६ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र विक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ९० पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ९० पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ९२ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ५१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको सटही दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर आफैँ मूल्य तोक्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved