होण्डाको ‘जेनुएन ईन्जिन आयल’को नयाँ प्याक नेपालमा लन्च

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2018 | 01:53:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले होण्डा जेनुएन ईन्जिन आयलको नयाँ प्याक सार्वजनिक गरेको छ । जापानी कम्पनी IDEMITSU ले उत्पादन गरेको होण्डा जेनुएन ईन्जिन आयललाई नेपालमा स्याकार ट्रेडिङ्ग कम्पनीले बिक्री गर्ने छ ।

यो ईन्जिन आयल होण्डा बाइक र स्कुटरहरुको लागि उपयुक्त हुने भन्दै नयाँ प्याकको प्रवर्धन गर्ने कम्पनीले जनाएको छ । बढ्दो हानिकारक प्रदुषणलाई ध्यानमा राख्दै होण्डा ४–स्ट्रोक मोटरसाइकल र स्कुटर आयल वातावरण मैत्रि रहेको कम्पनीको दावी छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved