एसिया मेलामा सहभागी हुन चेम्बर अफ कर्मसको टोली पोल्याण्ड प्रस्थान

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 04, 2018 | 12:04:24 PM मा प्रकाशित

laxmi  sunrise bank

पोल्याण्डको लोड्जमा हुने व्यापार मेलामा सहभागी हुन नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल बुधबार पोल्याण्ड प्रस्थान गरेको छ । अप्रिल ६ देखि १७ अर्थात् चैत्र २३ देखि वैशाख ४ गतेसम्म हुने मेड इन एसिया मेलामा सहभागी हुन चेम्बर अफ कर्मसको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो । 

चेम्वर अफ कमर्सका चेम्बर मेला तथा गोष्ठी समितिका सभापति राष्ट्रभूषण चाकुवजी १५ सदस्यीय टोलीको नेतृत्व गर्दै पोल्याण्ड प्रस्थान गरेका हुन् । प्रतिनिधि मण्डल मेलामा नेपाल चेम्वर अफ कमर्सको व्यानरमा नेपाली उद्योगी व्यवसायीहरुसँंग सहभागी रहने र टोलीले नेपाली वस्तुहरुको बजार प्रबद्र्धन पनि गर्ने बताईएको छ ।

                                                                              


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved