चेम्बर अफ कर्मसद्धारा भारतीय व्यवसायिक पक्षसँंग भेटवार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 08, 2018 | 12:20:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीसँंग भारत गएको नेपाल चेम्वर अफ कमर्सको टोलीले भारतको दुई छुटाछुटै व्यवसायिक पक्षसँंग भेटवार्ता गरेको छ । भारतस्थित पीएचडी चेम्वर अफ कमर्स र ध्बकmभ (वाजमे) टोलीसँंग छुटाछुटै भेटवार्ता गरेको हो । 

पीचडी चेम्वर अफ कमर्ससँंगको भेटवार्तामा दुई देशवीचको व्यापार तथा लगानी प्रबद्र्धनको विषयमा छलफल भएको थियो । साथै ध्बकmभ     (वाजमे) सँंगको भेटवार्तामा साना तथा मझौला उद्योगको विकासका लागि क्षेत्रीयस्तरमा संयुक्त रुपमा गर्न सकिने कार्यहरुकोबारे छलफल भएको चेम्बर अफ कर्मसले जनाएको छ । 

भेटवार्तामा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्षहरु दीपककुमार मलहोत्रा, ईच्छाराज तामाग, नरेश श्रेष्ठ, कार्यसमिति सदस्यहरु डा. अन्जान शाक्य, भीमलाल पौड्याल, निरज राईलगायतका सहभागी रहेका थिए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved