आर्थिक पत्रकारिता तालिम शुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 19, 2018 | 03:07:41 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने आर्थिक पत्रकारिता तालिम शुरु भएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र मिडिया इन्टरनेसनलको संयुक्त रुपमा आयोजना गरिएको हो । 

उक्त तालिममा पहिलो दिन नेपाल राष्ट्र बैंकले तयार पार्ने मुल्य वृद्धिसँग सम्बन्धी तथ्यांकका विश्लेषण र मुल्य वृद्धिका तथ्यांक संकलनका विधिका बारेमा दिवस न्यौपानेले तालिम दिएका थिए ।  

पहिलो दिनको तालिममा विभिन्न सञ्चारमाध्यमा कार्यरत ५० जना पत्रकारले तालिममा भाग लिएका थिए । 

त्यस्तै शुक्रबार नेपालको आर्थिक पत्रकारितका समस्या र चुनौतिका विषयमा तालिम हुने छ भने शनिबार धितोपत्र बजार र कमोडिटी सम्बन्धीसँग सम्बन्धीत विषयमा तालिम हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved