मन्त्रिपरिषदबाट बजेट स्वीकृत

निरोज कुमार थापा

निरोज कुमार थापा

May 29, 2018 | 03:25:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५र७६ सालको बजेट स्वीकृत गरेको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट स्वीकृत गरेको हो । 

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद बैठकमा बजेटको आकार खुलाउन मानेनन् । उनले समृद्धिलाई केन्विन्दुमा राखिएको, स्वास्थ्य शिक्षा, भौतिक पूर्वाधार प्राथमिकतामा रहेको जानकारी गराए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved