प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड

निरोज कुमार थापा

निरोज कुमार थापा

May 29, 2018 | 04:11:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विकास कोष मार्फत ४ करोड रुपैयाँ विनियोजन भएको छ । एउटा निर्वाचन क्षेत्रले ५ योजना छनोट गर्न पाउने छ । 

अर्थमन्त्रत्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च गर्न सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समिति बनाइने बनाए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved