भौतिक पूर्वाधारका लागी १ खर्ब ९ अर्ब बजेट विनियोजन

निरोज कुमार थापा

निरोज कुमार थापा

May 29, 2018 | 04:22:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भौतिक पूर्वाधारका लागी १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ । काठमाडौँ–वीरगञ्ज, काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलको डिपिआर सकेर निर्माण सुरु गर्ने सरकारले जनाएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै काठमाडौँ केवलकार, मेट्रो र मोनो रेलको सम्भाव्यता गर्ने बताए । सरकारले बजेट मार्फत भौतिक पूर्वाधारको क्षेत्र फराकिलो बनाउन विभिन्न क्षेत्रमा सम्भाव्यता अध्ययन गरी सुरुङ मार्ग पनि निर्माण गर्ने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved