एक खिल्ली चुरोटमा २५ पैसा जोखिम कर, अन्तशुल्क पनि बढाईने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 29, 2018 | 04:53:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एक खिल्ली चुरोटमा २५ पैसा जोखिम कर लिने भएको छ । सकारले आगामि आर्थिक वर्ष २०७५÷७६ मा करका दायर बढाउँदै प्रत्येक खिल्ली चुरोटमा २५ पैसा जोखिम कर लिने भएको हो । 

त्यस्तै स्वास्थ्यका लागि हानिकारक वस्तुहरु मदिरा, चुरोट, सुर्तीजन्य बस्तु, अत्तर लगायतका बस्तुमा अन्तशुल्क बढाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै करको दायराको विषयमा यस्तो निर्णय गरेका हुन् ।  

महानगर, उपमहानगर पालिकाभित्र मदिराजन्य र सूर्तीजन्य बस्तुको व्यापार गर्ने व्यवसायीलाई अनिवार्य रुपमा मूल्य अभिवृद्धि करको दायरामा ल्याइने भएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved