अब मकालु यातायातको टिकट अनलाईनबाटै

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 07, 2018 | 05:33:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मकालु यातायात प्रा.लि.ले अनलाइन टिकेटिङ सेवा सञ्चालनमा ल्याएको छ । मकालुले यात्रुहरुलाई अनलाइनबाटै टिकट बुकिङ गर्न सक्ने व्यवस्था सुरु गरेको हो । 

मकालु यातायातका अध्यक्ष तुलसीमान सिंहले यात्रुहरुको सेवालाई सहज बनाउन अनलाइन सेवाबाट टिकट लिने व्यवस्था गरिएको जानकारी दिए । टिकट लिन यात्रुहरुले मकालु यातायातको वेबसाइट www.mountmakalu.com.np बाट टिकट बुकिङ गर्न सक्नेछन् । 

मकालु यातायातले प्रत्येक अनलाइन टिकटको खरिदमा ‘१० प्रतिशत क्यास ब्याक’ योजना पनि सार्वजनिक गरेको छ । यो योजना आगामी असोज ५ गतेसम्मका लागि मात्रै लागू हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved