फर्निचर तथा फर्निसिङ एक्स्पो २०१८ मा सय बढी ब्राण्डहरुको सहभागिता रहने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 12, 2018 | 09:59:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी असोज ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । एक्स्पो आयोजना गर्ने संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोमा स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरुको सहभागीता रहजे जनाएको छ ।

एक्स्पोमा दशैँ अफरका साथ फर्निचरका सामानहरु विक्रि हुने छन् । एक्स्पो असोज ८ गतेसम्म चल्ने छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२  देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved