बजेटका २ महिना : १ खर्ब २० अर्ब राजश्व संकलन, कति खर्च भयो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 18, 2018 | 02:58:11 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन भएको छ । गत आथिृक वर्षको यही अवधिको तुलनामा यो दर ३७ प्रतिशत बढी हो । अर्थ मन्त्रालयले राजश्व  संकलन सन्तोषजनक रहेको जनाएको छ । 

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर सेवालाई नागरिकको घरसम्मै पुर्याएको, आधुनिक प्रविधिको उपयोग बढाएको, अनुगमनमा भन्सारमा कडाई गरेका कारण राजश्व बढेको बताएका छन् । 

बजेट पछिको २ महिनामा १ खर्ब ३ अर्ब खर्च भएको छ । जसमा चालुतर्फ ९६ अर्ब र पुँजिगततर्फ ७ अर्ब मात्र खर्च भएको छ । चालुतर्फ गत वर्षको २ महिनाको अवधिको भन्दा यस वर्षको खर्च कम हो । तर पूँजीगततर्फ भने गतवर्षभन्दा धेरै खर्च भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved