बिजपाटी सम्बाददाता     Feb 07, 2019 | 06:48:11 PM



sunrisebank

सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का तोडेको छ । मेलम्ची खानेपानी विकास समितिले इटालियन कम्पनी सिएमसीसँगको ठेक्का तोडेको हो । आयोजना प्रमुख सुर्यराज कँडेल कम्पनीसंगको वार्ता असफल भएको, कम्पनीले काममा फर्कन चासो नदिएको, र आयोजनाले सोधेको जवाफ पनि नदिएको हुँदा ठेक्का तोडेको बताए ।  

आयोजनाको बाँकि काम सम्पन्न गर्न नेपाल सरकार समक्ष विभिन्न बिकल्प सहितको प्रस्ताव बुझाउने र सरकारको निर्णय अनुसार बाँकि काम सम्पन्न गर्न आयोजना प्रमुख कँडेलले जानकरी दिए ।

हेर्नुस समितिले जारि गरेको बिज्ञप्ति:







Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7