प्रभु बैंकको नयाँ शाखा अछाममा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2016 | 03:12:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेडले अछामको कमलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले युके एडद्वारा प्रवद्र्धित सक्षम परियोजनासंगको सहकार्यमा अछाममा शाखा कार्यालय संचालनमा ल्याएको हो। 

नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका मुख्य व्यवस्थापक विश्रुत थापाले सो शाखा कार्यालयको उद्घाटन गरे। अछामका स्थानीयले संचालनमा ल्याइएको नयाँ शाखाबाट सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गर्न सक्ने जनाइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved