बढ्यो सुनचाँदीको मूल्य , हेर्नुस कतिमा हुदै छ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2016 | 11:01:00 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबारप्रति तोला ५२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५२ हजार ७ सयमा कारोबार भई रहेको छ ।

  त्यस्तै तेजाबी सुन प्रति तोला ५२ हजार ४ सय ५० मा कारोबार भई रहेको छ । चाँदी तोलामा १०  रुपियाँले बढेर प्रति तोला ८  सयमा कारोबार भई रहेको छ ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ९ सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ९ सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ८६ रुपियाँमा कारोबार भई रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved