घट्यो सुनचाँदीको मूल्य , हेर्नुस कतिमा हुदै छ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2016 | 11:22:34 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनचांदीको मूल्य घटेको छ। मंगलबार प्रति तोला ५२ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले घटेर ५२ हजार ६ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ९५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ८ सय ८० तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ७७ रुपियाँ ७५ पैसामा कारोबार भई रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved