आज पनि घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 11:17:29 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन  बिहिबार पनि सुनको मूल्य घटेको छ। बुधबार प्रति तोला ५२ हजार ६  सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ५  सयले घटेर ५२ हजार १ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी भने स्थिर रहदै प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ६ सय ७०  रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ४  सय ५५  तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ७७ रुपियाँ ७५ पैसामा कारोबार भई रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved