शुक्रबार पनि घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2016 | 11:31:32 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन  शुक्रबार पनि सुनको मूल्य घटेको छ। बिहिबार प्रति तोला ५२ हजार १   सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ४   सयले घटेर ५१ हजार ७  सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ४  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी तोलामा २५ रुपियाँले घटेर प्रति तोला ७ सय ६५  रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३  सय २५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार १   सय १०  तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५६  रुपियाँमा कारोबार भई रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved