धादिङ्गको बैरेनीस्थित गल्छीमा एनबि बैकको नयाँ शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2016 | 03:12:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकले धादिङ्गको बैरेनीस्थित गल्छीमा नयाँ शाखा संचालनमा ल्याएको छ। ३६ औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याइएको सो शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले शाखाको उद्घाटन गरे। 

गल्छिसहित एनबि बैंकका शाखा कार्यालय ३६ पुगेको छ। २ एक्सटेन्सन काउन्टर र ७ शाखारहित घरदैलोमार्फत पनि बैंकले  सेवा प्रदान गर्दै आएको छ। बैंकका ३५ एटिएम संचालनमा छन्। 

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ३९ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ भने यस अवधिमा बैंकको खुद नाफा साढे २२ करोड रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved