माइतीघरदेखि तीनकुनेसम्म साईकल लेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 11:55:53 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । साढे २ किलोमिटर सडकखण्डमा महानगरले पूर्वाधार विकास र लेन सञ्चालनका लागि गुरुयोजना समेत बनाईसकेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले शहरी स्वास्थ्य र वताबरणका लागि साइकल आवश्यक रहेको बताए । 

माइतीघर–तीनकुने खण्डमा साइकल ट्र्याक सञ्चालन भएपछि अन्य शहरमा पनि यसैको आधारमा साईकल लेन बन्ने महानगरको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved