सोमबारको कारोबारमा बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 10:51:17 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। आइतबार रति तोला ५२ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १  सयले बढेर ५२ हजारमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी तोलामा ५ रुपियाँले घटेर   प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३   सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५१   रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved