मंगलबारको कारोबारमा सुनको मूल्य स्थिर, यस्तो छ कारोबार मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2016 | 10:45:42 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। सोमबार  प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी तोलामा ५ रुपियाँले घटेर   प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३   सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७  रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved