घट्यो सुनच्नादीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 10:47:48 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर ५१ हजार ८ सयमा  कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ५  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी तोलामा ५ रुपियाँले घटेर  प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ४   सय १० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार १ सय ९५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved