साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2016 | 11:03:54 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। शुक्रबार  प्रति तोला ५१ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५२ हजारमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी  तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३  सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४३  रुपियाँमा कारोबार भई रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved