बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2016 | 11:19:16 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार  प्रति तोला ५२  हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सयले बढेर प्रति तोला ५२ हजार ४ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार १  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ९  सय २५  रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ७   सय १० तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५२ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved