बुधबारको कारोबारमा पनि बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2017 | 02:03:44 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रति तोला ५२ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर ५३ हजार २ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भई रहेको छ। 

नेपाल सुनचाँदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार ६ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ३ सय ९५ रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ६४ रुपैयाँ ५० पैसामा कारोबार भैरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved