सिटी एक्सप्रेसको चार आना घडेरी महतोलाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2017 | 10:30:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेसले ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’  उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता महोत्तरीका सन्दिलिप कुमार महतो घोषित भएका छन्। 
 
दसैँ तिहार र छठको अवसरमा कम्पनीले ल्याएको सो बम्पर उपाहार एक कार्यक्रमको आयोजनाबीच योजनाको विजेता विद्युतीय गोला प्रथा मार्फत छनौट गरेको हो। 


 
महोत्तरीस्थित लक्ष्मीनिया–७ निवासी महतोले काठमाडौं उपत्यकामा ४ आना घडेरी  जित्न सफल भएका हुन्। विजेताको घोषणा सँगसँगै कम्पनीले नयाँ लोगो पनि प्रयोजनमा ल्याएको जानकारी दिएको छ। 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved