बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 09:39:15 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ। आइतबार प्रति तोला ५३ हजार ७   सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५३ हजार ८ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ५  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

चांदी स्थिर रहदै प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। 

 नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार १ सय २५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ९   सय १० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ६९ रुपैयाँमा कारोबार भईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved