मंगलबार पनि बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ कारोबार मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2017 | 09:51:27 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ  । सोमबार प्रति तोला ५३ हजार ८    सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३  सयले बढेर प्रति तोला ५४  हजार १  सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 

 नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ३  सय ८५  रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६  हजार १    सय ७० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ७३ रुपैयाँमा कारोबार भईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved