बुधबार पनि बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2017 | 09:45:46 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ  । मंगलबार प्रति तोला ५४  हजार १     सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २   सयले बढेर प्रति तोला ५४  हजार ३   सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९०  रुपैयाँमा कारोबार भईरहेको छ। 

 नेपाल सुनचाँदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ५  सय ५५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६  हजार ३     सय ४० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ७७  रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved