दमकको बजेट ३५ करोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 03:40:33 AM मा प्रकाशित

laxmi  sunrise bank

दमक नगरपालिकाले आगामी आव २०७४ /७५ का लागि शुक्रबारको २३ औँ नगरपरिषद्बाट ३५ करोडभन्दा बढी बजेट पारित गरेको छ। 

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगर क्षेत्रका सम्पूर्ण विकास योजना ‘हरित नगर समृद्ध दमक’ भन्ने मूल दृष्टिलाई केन्द्रविन्दु राखेर ल्याइएको जानकारी दिए। सामाजिक सुरक्षातर्फ रु नौ करोड, आन्तरिक स्रोततर्फ १० करोड र बाह्य स्रोतबाट १६ करोड विनियोजन गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved