मुसहर बस्ती निर्माणमा कृषि विकास बैंकको १५ लाख सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 08:45:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्तरीको मुसहर बस्तीमा ५० घर निर्माणका लागि सो रकम सहयोग गरेको हो। 

बैंकले स्वर्णजयन्तीको अवसर पारेर धुर्मुस सुन्तली फाउन्डेसनलाई १५ लाख हस्तान्तरण गरेको जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved