तिनाउ मिसन डेभलपमेन्ट बैंकको हकप्रद पनि अस्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 11:33:51 AM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ मिसन डेभलमेन्ट बैंक Tinau Mission Bikas Bank Ltd.  को प्रस्तावित हकप्रद पनि अस्वीकृत भएको छ । बैंकले ३:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले हकप्रद  अस्वीकृत गरेको हो ।

बैंकको १३ औ साधारणसभाले १२ प्रतिशत लाभांश र ३:१ को अनुपातमा हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले हकप्रद अस्वीकृत गरेसंगे बैंकको जाई पुँजी र चुक्ता पुँजी १ अर्ब ८१ करोड ३१ लाख काम भएको छ । बैंकले लाभांश र हकप्रद गरी चुक्ता पुँजी र जारि पुँजी  २ अर्ब ४१ करोड ७५ लाख कायम गर्नको प्रबन्धपत्रमा संशोधन गर्न स्वीकृति माग गरेको थियो । 

राष्ट्र बैंकले यस अघि शाइन रेसुङ्गा डेभलपमेन्टको हकप्रद पनि अस्वीकृत गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved