पर्वत कुश्मामा नेपाल बंगलादेशको नयाँ शाखा संचालनमा, ६ महिनाको कमाई ५४ करोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2017 | 09:32:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंक लिमिटेडले पर्वतको कुश्मा बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन नेपाल रााष्ट्र बैँकका डिपुटी  गर्भनर शिवराज श्रेष्ठले गरे।  

उद्घाटन अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा कार्यक्रमका अध्यक्ष पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिओम शर्मा लामिछाने लगायतको उपस्तिथी रहेको थियो। 

सो अवसरमा बैंकको एटीएमको उद्घाटन पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी गरेका छन। नयाँ शाखा संचालनसंगै बैंकको शाखा संख्या ४२ पुगेको छ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकले ४१.०३ अर्ब निक्षेप संकलन गरि ३६.२० अर्ब कर्जा परिचालन गरेको बैंकले जनाएको छ।      

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved