समयमा सडक नबनाउने यी २१ ठेकेदारको ठेक्का रद्द, कालोसूचीमा राख्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 09:30:09 AM मा प्रकाशित

laxmi  sunrise bank

ठेक्का पाएर समयमा सडक नबनाउने २१ ठेकेदारलाई सरकारले कारवाही गरेको छ । ठेक्का सम्झौताको म्याद सकिएको लामो समयपछि पनि सम्झौता अनुसारको काम नगरेको र पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको हो 

सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौडाले ति २१ ठेकेदारको ठेक्का सम्झौता रद्द गर्दै धरौटी समेत जफत गरेको हो । कार्यालयले बाँकि कामको रकम सरकारी बाँकि सरह असुल उपर गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अगाडी बढाउने निर्णय समेत गरेको छ 

हेर्नुस सुचि : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved