बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2017 | 11:18:54 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार सुनचाँदी महंगिएको छ। सोमबार प्रति तोला ५५ हजार ४ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा ४ सयले बढेर प्रति तोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छ। 

त्यस्तै चांदी तोलामा ५ रुपैयाँले बढेर प्रति तोला ८ सय १५ रुपैयाँमा कारोबार भई रहेको छ।


नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज मंगलबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ।      

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved