सुन चाँदीको मूल्य आज पनि स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 09, 2017 | 09:44:06 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य स्थिर छ। बुधबार प्रति तोला ५५ हजार ८  सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ । 

त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ८ सय १५ रुपैयाँमा कारोबार भई रहेको छ।


नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बिहिबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ।      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved