ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 09:31:19 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रति तोला ५५ हजार ८  सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा ६ सयले घटेर प्रति तोला ५५ हजार २ सयमा कारोबार भई रहेको छ । 

त्यस्तै चांदी तोलामा १० रुपियाँले घटेर  प्रति तोला ८ सय  ५ रुपैयाँमा कारोबार भई रहेको छ।


नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज शुक्रबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ३ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९० रुपैयाँ कायम गरेको छ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved